ललितकला

भित्ता कोर्ने दाह्रीवाल, दाह्री ग्याङले बनायो हिट

तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन्