‘ए सानी’ भन्दै गजित र गम्भिर (भिडियो)



चर्चित कलाकार तथा कोरियोग्राफर गजित विष्ट र गम्भिर विष्ट अभिनित ‘ए सानी’ बोलको गीत सार्वजनिक भएको छ । दाजुभाईले एकसाथ अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।

शेखर कोइरालाको शब्द रहेको गीतमा गायक सत्य राज आचार्य र स्वरुप राज आर्चायको संगीत तथा स्वर रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको हो । गम्भिर विस्टले कोरियोग्राफी गरेको गीतमा गजित, गम्भिरसंगै समिक्षा पोखरेल फिचर्ड छिन् ।
गीत हेर्नुस् –

नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्