“बाँस नुगेर” गीतमा करिष्मा र काजिस



सन्तोष गिरी र पुर्णिमा लामाको स्वरमा “बाँस नुगेर” बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । महेश नेपालको शब्द रहेको गीतमा गीतमा किरण गौतमको संगीत रहेको छ । ऐरेन्ज विष्णु तामाङको हो ।
गीत हेर्नुहोस् –

काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा चर्चित मोडल करिष्मा ढकाल र काजिस स्वयम्कै अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्