कमलको आवाजमा ‘तिम्रो मायाको रङ्ग’



चर्चित गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । कमल स्वयम्को शब्द, संगीत तथा स्वर रहेको ‘तिम्रो मायाको रङ्ग’ बोलको गीत निकै कर्णप्रिय छ । गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
गीत हेर्नुहोस् –

दिपक बोम्जन र सन्जित घिसिङको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा सुवी तामाङ र सदिक्षा तिमल्सेना फिचर्ड छन् । गीतको छायांकन र सम्पादन दिपक स्वयम्को हो ।

प्रतिक्रिया दिनुहोस्