सहिमाको ‘तिम्रो शहर’मा अनुप र आँचल



गायिका सहिश्रेष्ठको स्वरमा ‘तिम्रो शहर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अमर बान्तुको शब्द तथा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको सङ्गीत तथा रहेको छ । सोही गीतको भिडियोको चलचित्र निर्देशक बसन्त निरौला निर्दे्शित तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा अभिनय रहेको छ ।

दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको उक्त गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हन् ।

प्रतिक्रिया दिनुहोस्