ढिलो होला! सत्य लुकाउन खोज्दैमा लुक्दैन



बगिनैरहन्छ सागर सुकाउँन खोज्दैमा सुक्दैन
स्वाभिमान कसैले झुकाउँन खोज्दैमा झुक्दैन
हरिश्चन्द्रलेपनि दु:ख भोगेको कथा थाहा छ!
ढिलो होला! सत्य लुकाउन खोज्दैमा लुक्दैन

रचना:- मातृका आचार्य

प्रतिक्रिया दिनुहोस्