उनिले चाहिँन् सबै भयो एकदिनमा



हेर जे पनि हुनसक्छ एकछिनमा
उचाईको मान्छे झर्न सक्छ जमिनमा 
मैले चाहँदा बर्सौँसम्म केही भएन 
उनिले चाहिँन् सबै भयो एकदिनमा

–राजेश तुफान कार्की

प्रतिक्रिया दिनुहोस्