‘मायाको चिनो’ सार्वजनिक



गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले गरेका हुन् ।

अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । लोक फ्लेभरको उक्त गीतको भिडियोमा शान्जे गुरुङ र अनुसुया ठकुरीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्